You are viewing the translated version of प्रचलित कानूनबमोजिम हुने.

Rule 40
प्रचलित कानूनबमोजिम हुने
(१) यस नियमावलीमा जुनसुकै कुरा लेखिएको भए तापनि दूरसञ्चार सेवा प्रदायकहरु आपसमा गाभिने वा प्राप्त गर्ने सम्बन्धमा छुट्टै कानूनी व्यवस्था भएकोमा सोही बमोजिम हुनेछ।
(२) यस नियमावली बमोजिम कुनै सेवा प्रदायक लिलाम बिक्री हुन नसकेमा वा कसैले नियम ३२ बमोजिम-“सकार नगरेमा त्यस्तो सेवा प्रदायकको सम्पत्ति तथा दायित्व प्रचलित कानून बमोजिम हुनेछ।